अत्तरियामा चिडियाखाना निर्माण गरिने
बुधबार, २४ जेठ २०८०, १६ : ५४
धनगढी । सुदूरपश्चिम सरकारले कैलालीको अत्तरियामा चिडियाखाना निर्माण गर्ने भएको छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले कैलालीको अत्तरियास्थित कम रुख बिरुवा रहेको स्थानमा वृक्षारोपण गरी प्रदेश स्तरीय चिडियाखाना स्थापना गर्ने बताएका हुन् ।
संघीय सरकारसँगको समन्वयमा चिडियाखाना स्थापना गर्न अगामी आर्थिक वर्षभित्रै क्षेत्र निर्धारण, सीमांकन गरी डीपीआर तयार गरिने र स्थापनाको कार्य प्रारम्भ गरिने बताइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण