सुदूरपश्चिम सरकारले थारु जातिको बरघर प्रथालाई प्रवर्द्धन गर्ने
बुधबार, २४ जेठ २०८०, १६ : ५७
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने भएको छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले सो कुरा उल्लेख गरेका हुन् ।
जसलाई कानुनी मान्यता दिइ संरक्षण र प्रवर्द्धन गरिने भएको हो ।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा थारु जातिको बसोबास छ । थारु जातिमा उहिल्यैदेखि बरघर तथा भलमन्सा प्रथा चलिआएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण