अपडेट: अफगानिस्तानमा भ्यान दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो
बिहीबार, २५ जेठ २०८०, ०६ : २५
काबुल । अफगानिस्तानमा भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।
सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापर्बाहीका कारण भ्यान सडकबाट खसेको बताए। ‘चालकको लापरबाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ, चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।
सडक दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
-
विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
-
डिजिटल बैंकिङमा फड्को: १० बैंकमार्फत १७ अर्बभन्दा बढी ‘फोनलोन’ प्रवाह
-
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण