यश र मेचुको ‘ गाह्रो छ’मा बेगम र रियाशाको रोमान्स
शुक्रबार, २६ जेठ २०८०, ०८ : ५२
काठमाडौँ । गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको नयाँ गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । बेगम नेपालीको शब्द, ऋषि खड्काको सङ्गीत रहेको गीतमा कमल सौरागको एरेन्ज छ ।
गीतको भिडियोमा रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’को अभिनय छ । रोमान्टिक शैलीको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ ।
बेगम फिल्मस्को व्यानरमा निर्माण भएको भिडियोको छायाङ्कन कुलेखानीमा गरिएको छ । काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा प्रवीण भट्टको सम्पादन र अजय रेग्मीको छायाङ्कन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण