४७ वर्षकी भइन् टाइटनिककी रोज
शुक्रबार, २६ जेठ २०८०, १० : १७
लस एन्जलस । हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका निर्वाह गरिरहेकी अभिनेत्री केट विन्सलेटको सुन्दरताको विश्वभर चर्चा हुन्छ । केटलाई हलिउडको सबैभन्दा सुन्दर अभिनेत्रीमा गनिन्छ ।
सुन्दर अनुहार र बोल्ने आँखा, घुमाउरो खैरो कपाल र निर्दोषताले केटलाई फिल्म टाइटानिकले विश्वभर चर्चित बनायो ।२६ वर्षपछि केटको लुक अहिले धेरै परिवर्तन भएको छ । उनी अहिले ४७ वर्षकी भइन् ।
केट विन्सलेटको पूरा नाम केट एलिजाबेथ विन्सलेट हो। उनी फिल्मी परिवारसँग सम्बन्धित छिन् र बाल्यकालदेखि नै अभिनय गर्न चाहन्थिन् ।
यसपछि सन् १९९४ मा हलिउड फिल्ममा डेब्यू गरिन्– ‘हेभेन्ली क्रिएचर्स’ केटको पहिलो फिल्म थियो । तर सन् १९९७ मा आएको फिल्म टाइटानिकबाट उनको भाग्य बदलियो र उनी हलिउडमा मात्र नभई विश्वभर चिनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण