बर्दियामा एक लाखभन्दा बढीको काठ बरामद
आइतबार, २८ जेठ २०८०, २० : ४३
काठमाडौँ । बर्दियामा एक लाखभन्दा बढीको काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आइतबार उक्त काठ बरामद गरेको हो ।
प्रहरीका अनुसार जिल्लाको गुलरिया नगरपालिका १ बाट एक लाख २२ हजार ६८० रुपैयाँ बराबरको ३०.६७ क्यूफिट सालको काठ बरामद गरिएको हो । उक्त काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय गुलरिया बुझाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
-
खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले अवरुद्ध
-
मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
-
शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण