प्रधानमन्त्री प्रचण्ड आज दाङ आउँदै
बुधबार, ३१ जेठ २०८०, ०७ : ०५
दाङ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ आउन लागेका छन् । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पाँचौँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री दाहाल आज दाङ आउन लागेका हुन् ।
आज बिहान साढे ११ बजे प्रधानमन्त्री दाहाल दाङ आइपुग्ने नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रसाद लामिछाने जानकारी दिए ।
१२ वर्षदेखि रोकिँदै आइरहेको नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा विश्वविद्यालयका ५७५ जना विद्यार्थीहरू दीक्षित हुन लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण