फोटोफिचर
माइतीघरमा शिक्षक र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु)
बिहीबार, ३२ जेठ २०८०, १४ : ३९
काठमाडौँ । सेवा सुरक्षा ग्यारेन्टीसहितको माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले आज पनि विरोध प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा चक्काजाम गर्न खोज्ने केही शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षकहरुलाई प्रहरीले पक्राउ गर्ने क्रममा धकेलाधकेलसमेत भएको छ ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले जेठ २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् ।
_FtiLZYLznY.jpg)
_XxyYvvmd2Q.jpg)
_H5wDl8lRyg.jpg)
_2OBWAkKGkT.jpg)
_zlb1ezs5M5.jpg)
_4mgAqIPsp6.jpg)
_eGKplIlIFr.jpg)
_UO4zTSc8c7.jpg)
_k0ItxFlWGi.jpg)
_Fmmlmtemr6.jpg)
_tOiekF0Fov.jpg)
_9p2xvmP8rq.jpg)
_QfHLmSl3Wf.jpg)
_H7d9P3ifRE.jpg)
_c6an6C5SV8.jpg)
_euBJc7mBsP.jpg)
_hKHydzeBlA.jpg)
_KX0MOLiWTO.jpg)
_xaLQBkWUes.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण