आईसीसी एकदिवसीय विश्वकप छनोट
कुशल र आसिफबीच २५ ओभरमा एक सय १४ रनको साझेदारी
आइतबार, ०३ असार २०८०, १४ : २३
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले कुनै पनि विकेट नगुमाई एक सय १४ रन पूरा गरेको छ । नेपालका दुई ओपनर ब्याट्सम्यान ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले सतकीय साझेदारी गरेका छन् ।
२५ ओभरको खेल सकिँदासम्म ओपनर कुशलले ६६ रन बनाएका छन् । उनले ७५ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका छन् । अर्का ओपनर आसिफले ४१ रन बनाएका छन् ।
उनले ७५ बलको सामना गरी तीन चौका प्रहार गरेका छन् । आयोजक जिम्बाबेले टस जिती नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण