आईसीसी विश्वकप छनोट
नेपालले तेस्रो विकेट गुमायो, कप्तान पौडेल आउट
आइतबार, ०३ असार २०८०, १५ : ३५
काठमाडौँ । आईसीसी विश्वकप छनोटमा जिम्बाव्वेविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भएका हुन् ।
रिचार्ड एनगाराभाको बलमा उनी क्याचआउट हुनपुगे । उनले २९ बलमा ५ चौका हिर्काए । नेपालले ३ विकेटको क्षतिमा २४६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण