प्रचण्डले लिए भेरी बबई र सुनकोसी मरिन डाइभर्सनबारे जानकारी
बुधबार, १३ असार २०८०, १२ : २०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेरी–बबई डाइभर्सन आयोजना र सुनकोसी– मरिन डाइभर्सन आयोजनाको जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन रुमबाट जुम मिटिङमार्फत प्रधानमन्त्रीले आयोजनाका विषयमा अवलोकन गरेका हुन् ।
उनले ती दुई आयोजनाको प्रगति विवरणको समेत जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ले बताए । अवलाेकनका क्रममा प्रधानमन्त्री प्रचण्डसहित उर्जा मन्त्री शक्तिबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्याललगायत सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण