दक्षिण अफ्रिकामा सडक दुर्घटना, १५ जनाको मृत्यु
सोमबार, १८ असार २०८०, २२ : ५०
केप टाउन । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा आइतबार साँझ मिनीबस र भारी बोक्ने ट्रक ठोक्किँदा एक बालकसहित १५ जनाको मृत्यु भएको छ । प्रान्तीय यातायात विभागका प्रवक्ता उन्थी बिन्कोसेका अनुसार राति ११ बजेतिर मिडलबर्ग नजिकै एन ९ सडकमा भारी बोक्ने ट्रकले जनावरलाई ठक्कर दिँदा चालकले नियन्त्रण गुमाएको र दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा मृत्यु हुने १५ जना सबै मिनीबस ट्याक्सीका यात्रु रहेको बुझिएको छ । मृत्यु हुनेमा नौ महिला, चार पुरुष र दुई बालिका, दुई वर्षका र दुई महिनाका बालक रहेको प्रवक्ताले जानकारी दिएका छन् ।
ट्रकका चालक भणे सामान्य घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण