काेशी प्रदेश
कोशीको मुख्यमन्त्रीका लागि कांग्रेसका थापाको दाबी पेश, सभामुखको पनि नाम समावेश
बिहीबार, २१ असार २०८०, १६ : ५८
विराटनगर । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापाले ४७ सांसदसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामुखसहित ४७ सांसदको समर्थन रहेको बताउँदै थापाले मुख्यमन्त्रीका लागि दावी पेश गरेका हुन् । थापालाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदले साथ दिएका छन् ।
माओवादी केन्द्र र जसपाले नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै प्रदेश सभामा लिएको विश्वासको मत असफल भएपछि थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
_iOxpxRnQ5j.jpg)
_zgbZ6lU07g.jpg)
_AWvXrnfXgB.jpg)
_GU4wwfSwma.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
