तिनाउ पुल नजिक एक युवक मृत फेला
आइतबार, २४ असार २०८०, ०९ : ४०
बुटवल । बुटवलको तिनाउ पुल नजिकै आज बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् ।
शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण