एक लाख घुससहित लेखा अधिकृत अख्तियारको फन्दामा
मङ्गलबार, २६ असार २०८०, २० : ५०
काठमाडौँ । लहानस्थित सडक डिभिजन कार्यालयमा लेखा अधिकृत पदमा पदम विनोद पोखरेल पक्राउ परेका छन् ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।
आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पोखरेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कार्यालयाबटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण