‘मलाई खोज्नु पर्ला’मा रामचन्द्र, शिव र खुशीको अभिनय
बिहीबार, २८ असार २०८०, १४ : ३५
काठमाडौँ । गायक शिव सागर खड्काको स्वर रहेको गीत ‘मलाई खोज्नु पर्ला’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक खड्काकै रहेको छ भने एरेन्ज रिकेश गुरुङको छ ।
गीतको भिडियोमा रामचन्द्र अधिकारी, गायक खड्का र खुशी भट्टराइको अभिनय देख्न सकिन्छ । त्यस्तै बालकलाकारको रुपमा प्रनिश पराजुलीले अभिनय गरेकी छन् ।
मुकेश हुमागाइको रहेको छायांकन रहेको भिडियो मिन रावलले सम्पादन गरेका हुन् । संगीत सागर बुर्जाले निर्देशन गरेको भिडियोमा पारिवारिक उतारचढावको विषय समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण