धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला
आइतबार, ३१ असार २०८०, १२ : १७
जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहँदैमा नभत्किने दाबी गरेका छन् ।
जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने बताएका हुन् ।
प्रतिगमनविरुद्ध सडकदेखि अदालतसम्म लडेका शक्तिहरूको गठबन्धन ढाल्ने सपना नदेख्न भन्दै उनले भने, ‘कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबत्ती गर्दैमा गठबन्धन ढल्दैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण