पार्टीमा एक–अर्कोलाई हिलो छ्यापाछ्याप गर्दा निराशा बढयो : उदयशमशेर राणा
बिहीबार, ०४ साउन २०८०, १७ : २४
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले पार्टीभित्र एकले अर्कोले आरोप प्रत्यारोपमा लाग्दा पार्टी कमजोर भएको बताएका छन् । पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने कामले पार्टी पंक्तिमा निराशा आएको राणाले बताए ।
आन्तरिक विवादले आफूभित्र लड्ने भन्दा पनि अरु शक्तिसँग प्रतिस्पर्धा गर्न पार्टीभित्र तयारी हुनुपर्ने उनले बताए । ‘शुद्धीकरण सबैलाई चाहिएको छ । शुद्धीकरणका नाममा आफूले आफूलाई गाली गरेर रुपान्तरण हुँदैन,’ राणाले भने ।
१८ वर्षदेखि ३५ वर्षका युवाहरु कांग्रेसतिर आकर्षित नभएको बैठकमा राणाले सुनाए । संसदमा कांग्रेस प्रस्तुति अन्यको तुलनामा कम भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण