काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले प्रतिनिधिसभा निर्वाचनमा परिणाम अपेक्षाअनुसार नआएको बताएका छन् । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमा सहमहामन्त्री राणाले...