साउन ८ देखि टाटा मोटर्स शोरूमहरुमा मनसुन म्याजिक
काठमाडौँ । यही साउन ८ गते सोमबारदेखि नेपालभरि रहेका टाटा मोटर्स शोरूमहरुमा मनसून म्याजिक सुरु हुने भएको छ ।
अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ। तुलनात्मक रुपमा ईभी गाडीहरुको विक्री पनि त्यही क्रममा बढिरहेको छ। प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु विद्युतीय गाडी संग साट्ने क्रम बढ्दो छ।
ग्राहकका यही प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर मनसून म्याजिक नाम दिइएको एक्सचेन्ज क्याम्प सुरु हुन लागेको कम्पनीको भनाइ छ ।
मनसुन म्याजिकमा जुनसुकै ब्राण्डको गाडी नेक्सन ईभीसँग साट्न सकिने व्यवस्था गरिनुका साथै फाइनान्सिङ्गको सुविधा, गाडी सम्बन्धी दक्षद्वारा परामर्श तथा सल्लाह सुझाव, निःशुल्क गाडीको थप एक्सेसोरिज उपलब्ध हुनेछ ।
यो म्याजिक सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरु सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण