राष्ट्र बैंकले बचत तथा ऋण सहकारीको नियमनका लागि छुट्टै नियामकीय निकाय खडा गर्ने
आइतबार, ०७ साउन २०८०, १४ : २५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुको नियन, सुपरिवेक्षण गर्न छुट्टै निकायको गठन गर्ने भएको छ ।
मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले आर्थिक वर्ष २०८०–८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने बताएको हो ।
यसअघि नै ५० लाखभन्दा माथि वित्तीय कारोबार गर्ने सहकारी संघ संस्थाहरुलाई केन्द्रीय बैंकले नियमन गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण