प्रताप र नम्रताको स्वरमा आयो ‘बहार’
बुधबार, १७ साउन २०८०, ०८ : ३७
काठमाडौँ । गायक प्रताप दास र गायिका नम्रता खरेलको स्वरमा रहेको गीत ‘बहार’ सार्वजनिक भएको छ । सागर अधिकारी शरदको शब्द, संगीत गीतमा छ । भिडियोमा निक्स शर्मा र दिभ्यानी ओलीको अभिनय छ । अनिल के मान्न्धरको निर्देशन तथा छाँयाकन रहेको भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।
अरुण खरेल निर्माता र दिप्सन शाह सम्पादक रहेको भिडियो गायिका नम्रता खरेलको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण