एमाले कार्यालयमा अझै टोपबहादुरको नेम प्लेट
आइतबार, २१ साउन २०८०, १२ : ४०
काठमाडौँ । ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा नेता टोपबहादुर रायमाझीको नेम प्लेट अझै हटाइएको छैन ।
पार्टी सचिव तहको जिम्मेवारीमा रहेका रायमाझी केही महिना अघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । रायमाझी पक्राउ परेलगत्तै एमालेले उनलाई निलम्बन गरेको थियो ।
पार्टी कारबाहीमा परेका रायमाझीको कोठा यसबेला सुनसान छ । उनको कार्यकक्षमा नेता–कायकर्ता आउजाउ पूर्ण रुपमा बन्द छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण