अन्जु पन्तको नयाँ गीत ‘आमा तिमीले छाडेर गैगयौ’ सार्वजनिक
शुक्रबार, २६ साउन २०८०, १२ : ५५
काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘आमा तिमीले छोडेर गैगयौ’ सार्वजनिक भएको छ । गीतमा डीपी दाहाल परिश्रमीको शब्द तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।
गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा स्मारिका ढकालको अभिनय देख्न सकिनछ । रिता सिम्खडा दाहालको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
आफ्नो आमासँंग बिछोड हुनुपर्दाको कारुणिक कथा भिडियोमा देखाउन खोजिएको छ । गीतले आमा प्रतिको सम्मानलाई बढाएको छ । उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको गीतकार परिश्रमीको अफिसियर च्यालबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण