तिलक रामदामको तीज गीत 'मोहनी लगायो कानको झुम्काले' सार्वजनिक
शनिबार, २७ साउन २०८०, ०८ : ०२
काठमाडौँ । तिलक रामदामको तीज गीत मोहनी लगायो कानको झुम्काले सार्वजनिक भएको छ । गीत उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा विष्णु परियार र जय देवकोटाको स्वर छ । लय सङ्कलन र शब्द तिलकको रहेको गीतमा सञ्जय श्रीपालले एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन् । भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण