राप्रपा नेपाल लुम्बिनी प्रदेश इन्चार्जमा उत्तम तिमल्सिना, दिनेश शाह केन्द्रीय सदस्यमा मनोनीत
बिहीबार, ३२ साउन २०८०, ०९ : ४९
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उत्तम तिमल्सिनालाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश कार्य समिति खारेज गर्ने निर्णय गरेपछि तत्कालका लागि समन्वयको निमित्त प्रदेशहरूमा इन्चार्जको जिम्मेवारी तोकिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
यसै गरी आज नै युवा समाजसेवी दिनेश कुमार शाह (अछाम)लाई अध्यक्ष थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौँमा बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण