अन्तरघातीलाई पार्टीमा स्वागत गर्न एमालेले ढोका खोल्यो
शुक्रबार, ०१ भदौ २०८०, २१ : १२
काठमाडौँ । नेकपा एमालेले अन्तरघातीहरुलाई पार्टीमा स्वागत गर्न ढोका खोलेको छ । सो पार्टीले आत्माआलोचना गर्ने विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।
पार्टी सचिवालय बैठकपछि एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा चुनावको बेला बागी÷विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरुको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण