प्रदेश
कोशी प्रदेश सभामा हंगामा
सोमबार, ०४ भदौ २०८०, १७ : ५३
काठमाडौँ । कोशी प्रदेश सभामा हंगामा भएको छ । प्रदेश सभाका अध्यक्ष मण्डलका अध्यक्ष इस्राइल मन्सुरले सभाध्यक्ष गर्न सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा भएको हो ।
विरोधमा एमाले सांसदहरु उठेर रोष्ट्रम घेर्न पुगेका थिए । साथै उनीहरुले नारावाजी समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण