निफ्राको सञ्चालकमा प्रवीण सुवेदी नियुक्त
मङ्गलबार, ०५ भदौ २०८०, १० : ३३
काठमाडौँ । पूर्वाधार विकास बैङ्क (निफ्रा)को सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् । भदौ ३ गते बसेको बैङ्क सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सुवेदी सर्वसाधारण लगानीकर्ताको समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् ।
बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् । त्यस्तै श्रीकृष्ण नेपाल, रत्नराज बज्राचार्य, लालमणि जोशी, शङ्कर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण