युवा संघको कर्णाली प्रदेश अध्यक्षमा दैलेखमा शाही
आइतबार, १० भदौ २०८०, ११ : २६
सुर्खेत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका जीवन शाही चयन भएका छन् ।
प्रदेश राजधानीमा भएको संघको पहिलो अधिवेशनले शाहीलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
युवा संघ दैलेखको अध्यक्ष समेत भइसकेका उनी स्वास्थ्यकर्मी पनि हुन्। यस्तै उपाध्यक्षमा कालिकोटका गणेश, सचिवमा सुर्खेतका पिटर चुनारा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण