शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् राप्रपा भ्रातृ संगठनको मसाल जुलुस

तस्बिरमा हेर्नुहोस् राप्रपा भ्रातृ संगठनको मसाल जुलुस

सोमबार, ११ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भातृ संगठनले मसाल जुलुस निकालेका छन् । सोमबार साँझ उनीहरुले मसाल जुलुस निकालेका हुन् । धरानमा गाइकाटेको विरोधमा राप्रपा भातृ संगठनले मसाल जुलुस निकालेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया