भक्तपुरको चारदोबाटोमा बसमा आगजनी
बिहीबार, १४ भदौ २०८०, १२ : २८
काठमाडौँ । भक्तपुरको चारदोबाटोमा रोकेर राखेको बसमा आगजनी भएको छ । बिहीबार बिहान ३ बजेतिर पार्किङ गरेर राखिएको बा.४ ख ६६६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले रातोपाटीलाई बताए ।
कमलबिनायक हुँदै रत्नपार्क चलने ख्वप प्रालिको बसमा आगजानी गर्नेहरु विरुद्ध अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए । प्रहरीले दमकलको सहयोगमा बसमा लागेको आगो निभाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म
-
प्रतिक थापा कारागारबाट छुटे, अख्तियारबाट तारेखमा छुट्दै
-
अमूर्त लगानीमा एआईकाे नयाँ कीर्तिमान
-
राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण