भारत : चट्याङमा परी १० जनाको मृत्यु
आइतबार, १७ भदौ २०८०, ०९ : ४२
भारतको ओडिशामा चट्याङमा परी कम्तीमा १० जनाको मृत्यु भएको खबर छ । समाचार एजेन्सी पिटिआईका अनुसार शनिवार राज्यका थुप्रै इलाकामा भारी वर्षा भएको र त्यति बेला ६ पटक चट्याङ पर्दा कम्तीमा १० जना मारिएका छन् ।
विशेष राहत आयुक्तको कार्यालय अनुसार खोरधा जिल्लामा चार जना र बलाङ्गीरमा दुई जनाको मृत्यु भएको हो ।
यस्तै, अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा कम्तीमा एक जनाको मृत्यु भएको छ । खोरधा जिल्लामा तीन जना घाइते भएको खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण