लुम्बिनी प्रदेश सभामुख घर्ती र उपाध्यक्ष लामाबीच भेटवार्ता
मङ्गलबार, १९ भदौ २०८०, १६ : ०२
लुम्बिनी । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीबीच भेटवार्ता भएको छ । सोमबार लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा सभामुख घर्तीले उपाध्यक्ष लामालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । सो अवसरमा सभामुख घर्तीले लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकार ऐक्यबद्ध रहेको बताए। उपाध्यक्ष लामाले लुम्बिनी विकास गुरु योजना पूरा नभएको भन्दै गुरु योजनाको लक्ष्य यथाशीघ्र पूरा गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
-
मुम्बईमा भारी वर्षाबिच भवन भत्किँदा ६ जनाको मृत्यु
-
बैतडीमा घर भत्किँदा ३ जना घाइते
-
वीरगञ्जको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण