मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभामुख घर्ती र उपाध्यक्ष लामाबीच भेटवार्ता

लुम्बिनी । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीबीच भेटवार्ता भएको छ । सोमबार लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको...