बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् ‘नाडा अटो शो २०२३’
अटो शो

तस्बिरमा हेर्नुहोस् ‘नाडा अटो शो २०२३’

मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ। अटो व्यवसायीको कुम्भमेला ‘नाडा अटो शो २०२३’ मंगलबारदेखि सुरु भएको छ । १५औं संस्करणको नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । 

अटो शोको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । एक सय २० स्टल रहेको शो भदौ ३१ सम्म सञ्चालन हुनेछ । 

शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजक नाडाको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया