छोराहरु मिङ्सो र सुहाङले दिए नेम्वाङलाई दागबत्ती
बिहीबार, २८ भदौ २०८०, १३ : १९
काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।
बिहीबार पशुपति आर्यघाटमा उनीहरुले दिवंगत पिता नेम्वाङलाई दागबत्ती दिएका हुन् ।
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको मंगलबार हृदयाघात भई निधन भएको थियो ।
_hFjhRzu282.jpg)
_QjN3sEKTWd.jpg)
_Lt8F2FVgWu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण