प्रदर्शन
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
लगातार ३६ घण्टासम्म ड्युटीमा खटाइएको भन्दै आवासीय र इन्टर्न चिकित्सक सडकमा
शनिबार, ०९ साउन २०८३, १५ : ४१
सारांश
- नेपालका स्वास्थ्य संस्थाहरूमा भइरहेको चरम श्रम शोषणविरुद्ध युवा, इन्टर्न र आवासीय चिकित्सकहरूले काठमाडौँको माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
- उनीहरूले 'सिकाइ' र तालिमको नाममा इन्टर्न तथा आवासीय चिकित्सकहरूलाई लगातार २४ देखि ३६ घण्टासम्म ड्युटीमा खटाइने गरिएको भन्दै आधारभूत श्रम अधिकार र मानवीय कार्यवातावरणको माग गरेका छन्।
- प्रदर्शनकारीहरूले लामो ड्युटीले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर परेको र बिरामीको उपचारको गुणस्तरमा समेत जोखिम बढेको बताएका छन्।
काठमाडौँ । नेपालका स्वास्थ्य संस्थाहरूमा भइरहेको चरम श्रम शोषणविरुद्ध युवा, इन्टर्न र आवासीय चिकित्सकहरूले काठमाडौँको माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति’को आह्वानमा आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित आफ्ना आधारभूत श्रम अधिकार तथा मानवीय कार्यवातावरणको माग गरेका छन्।
_KxDD9YPs1p.jpg)
प्रदर्शनकारी चिकित्सकहरूका अनुसार ‘सिकाइ’ र तालिमको नाममा इन्टर्न तथा आवासीय चिकित्सकहरूलाई लगातार २४ देखि ३६ घण्टासम्म ड्युटीमा खटाइने गरिएको छ। यसले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर परेको उनीहरू बताउँछन्।
_6mfWKD7Sk1.jpg)
साथै यसरी लामो समय काममा खटाउँदा बिरामीको उपचारको गुणस्तरमा समेत जोखिम बढेको उनीहरूको भनाइ छ।
_snMO33CaLx.jpg)
_kCQH38kckd.jpg)
_4BPBVg8Sml.jpg)
_AAWxBHuItr.jpg)
_E7OZIDMBVG.jpg)
_spxJSwG2Mg.jpg)
_hqy2GEeISJ.jpg)
_sGwNpJIUXe.jpg)
_KmtTO1B3GR.jpg)
तस्बिरहरू: सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
-
डा.केसीका मागलाई हदैसम्मको संवेदनशीलताका साथ समाधान गर्न सङ्घको आग्रह
-
कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण