जसपाको कोशी प्रदेश समिति पुनर्गठन, अध्यक्षमा दीपक याक्खा
आइतबार, ०७ असोज २०८०, १४ : ०३
विराटनगर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को कोशी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार इटहरिस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरुमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।
बैठकले निर्वाचन आयोगको प्रमुखमा विनोद नेम्बाङ, लेखा परिक्षण आयोगको प्रमुखमा केबलराम राई, अनुशासन आयोगको प्रमुखमा नबीन राई र सचिवमा दिर्घमान तामाङलाई चयन गरेको जसपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण