मङ्गलबार, ०८ साउन २०८१
ताजा लोकप्रिय

विराटनगरमा दिनदहाडै १४ लाख लुटपाट

विराटनगर । विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै लुटपाट भएको छ । निर्माण व्यवसायी विवेक कर्णको अफिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको उनले बताएका...