विराटनगर । अर्थतन्त्रको मेरुदण्ड उद्योग हो । कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक सहर पनि हो । नेपालकै पहिलो औद्योगिक सहर भइकन पनि विराटनगर यतिबेला अन्य ५ सहरभन्दा पछि छ ।...