एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको सुखद सुरुवात
सोमबार, १५ असोज २०८०, ०९ : ५८
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको महिला कबड्डी टोलीले सोमबार सुखद सुरुआत गरेको छ । जारी एसियाली खेलकुदमा कबड्डीको स्पर्धा सोमबारदेखि नै सुरु भएको हो ।
समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएको हो । प्रतिस्पर्धात्मक खेलमा नेपाली टोलीले बंगलादेशलाई ३७—२४ अङ्कले पराजित गर्यो । नेपालले आफ्नो दोस्रो खेल मंगलबार इरानसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी भए नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण