एसियाली खेलकुद : खेल रद्द भएपछि क्रिकेटमा भारतलाई स्वर्ण
शनिबार, २० असोज २०८०, १६ : २२
हाङ्जाओ । चीनको हाङ्जाओमा जारी एसियाली खेलकुदको क्रिकेट फाइनल खेल वर्षाका कारण रद्द भएको छ । खेल सम्पन्न हुन नसके पनि राम्रो वरियता र प्रदर्शनका कारण भारतीय टिमलाई स्वर्ण पदक दिने घोषणा गरिएको हो ।
क्रिकेटको यो फाइनल खेल भारत र अफगानिस्तानबीच भएको थियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ११२ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोक्नुपरेको थियो ।
भारतीय महिला क्रिकेट टोलीले यसअघि एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेको थियो । भारतले अहिलेसम्म २६ स्वर्ण जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण