राष्ट्रसंघ कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन
सोमबार, २२ असोज २०८०, १६ : १०
काठमाडौँ । अनेरास्ववियुले नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
इजरायलमा आक्रमणमा परेका नेपाली विद्यार्थीहरुलाई तत्काल उद्धार एवं बाच्न पाउने अधिकारको ग्यारेन्टीको माग राख्दै अनेरास्ववियुले नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र बुझाएको हो ।
इजरायलमा भइरहेको आक्रमण रोक्न माग गरिएको छ । त्यसका लागि महासंघले पहल गर्नुपर्ने अनेरास्ववियुले माग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण