प्रदेश अधिवेशन
एमाले सुदूरपश्चिम अधिवेशन : नेतृत्वका लागि मतदान मंगलबार साँझ
सोमबार, २२ असोज २०८०, २१ : २१
काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन कमिटीले सोमबार सार्वजनिक गरेको कार्यक्रमअनुसार मंगलबार बेलुकालाई मतदानको समय निर्धारण गरेको छ भने उम्मेदवारहरुको दरखास्त फारम मंलबार बिहान वितरण गरिने छ ।
उम्मेदवारको प्रारम्भिक नामावली मंगलबार बिहान ११ः३० बजे, उम्मेदवारको नाम फिर्ता मंगलबार १२ः३० देखि २ बजेसम्मलाई तोकिएको छ । कार्यतालिका अनुसार मंगलबार दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानको समय मंगलबार साँझ ५ बजेलाई तोकिएको छ ।
प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान उपाध्यक्ष अछामका कमल तिमिल्सिनासहित नेता कृष्णप्रसाद जैसी र कञ्चनपुरका बचन सिंहले आकांक्षा देखाएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण