प्रदेश
कोशीको मुख्यमन्त्रीमा दाबी गरेका कार्कीको दोहोरो हस्ताक्षर
बिहीबार, २५ असोज २०८०, १८ : ०५
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीको दोहोरो हस्ताक्षर परेको छ । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा दाबी गरेका कार्कीको दोहोरो हस्ताक्षर परेको हो ।
मुख्यमन्त्रीमा ४७ सांसदको साथ रहेको दाबीसहित माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी पेस गरेका छन् ।
मुख्यमन्त्रीमा दाबी गरेका आङ्बोको दाबी पेसमा पनि कार्कीकाे हस्ताक्षर परेको हो । कांग्रेसका कार्कीले पनि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन् ।
कार्कीसहित ८ जना सांसदको दोहोरो हस्ताक्षर परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण