जब मेट्रोमा भेटिए ऋतिक
शनिबार, २७ असोज २०८०, ११ : २४
मुम्बई । ऋतिक रोशनले हालै मुम्बई मेट्रोमा यात्रा गरेका छन् । यस अवधिमा ऋतिकले आफ्नो सामाजिक सञ्जालमा केही भिडियो र तस्बिर सेयर गरेका छन् । जसमा उनी आफ्ना फ्यानसँग सेल्फी खिचिरहेको देखिएका छन् ।
ऋतिकको यो भिडियोमा उनी मेट्रो भित्र देखिएका छन् । यो पोस्ट सेयर गर्दै ऋतिकले क्याप्सनमा लेखेका छन्– आज काममा जान मेट्रो लिएँ । धेरै मायालु र दयालु मानिसहरू भेटे। उहाँले मलाई दिनुभएको माया म तपाईँसँग बाँडिरहेको छु। अनुभव शानदार थियो। गर्मी र ट्राफिकलाई भुलाउने। म जुन एक्सन सुटिङका लागि जाँदैछु, त्यसका लागि मैले आफ्नो ढा८ बचाइरहेको छु।
ऋतिकको यो भिडियोमा उनकी प्रेमिका सबा आजादले कमेन्ट सेक्सनमा लेखेकी छन्– माया । ऋतिकका बुबा राकेश रोशनले पनि प्रतिक्रिया दिँदै लेखेका छन्– उत्कृष्ट विकल्प ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण