आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बैसाखीको सहारामा ऋतिक रोशन

नयाँ दिल्ली । बलिउड अभिनेता ऋतिक रोशन बैसाखीको सहारामा छन् । उनले आफ्नो इन्ष्टाग्राममा एउटा फोटो शेयर गर्दै लामो पोस्ट लेखेका छन् । फोटोमा ऋतिक बैसाखीको सहारामा उभिरहेका देखिन्छन् । ...