त्रिदेशीय शृङ्खलाका लागि १८ सदस्यीय क्रिकेट टोलीको घोषणा
सोमबार, २९ असोज २०८०, १३ : ३७
काठमाडौँ । आगामी कार्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक क्रिकेट शृङ्खलाका लागि नेपाले १८ सदस्यीय टोलीको घोषणा गरेको छ । शृङ्खलामा नेपालसहित यूएई र हङकङ सम्मिलित छन् ।
रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा विकेटकिपरमा आरिफ शेख र विनोद भण्डारी, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोम्पाल कामी, करन केसी, प्रतिश जिसी, ललित राजवंशी, अविनाश बोहरा, विवेक यादव, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ र मौसम ढकाल रहेका छन् ।
बलात्कार आरोप लागेका सन्दीप लामिछानेले भने यसअघि नै शृङ्खला नखेल्ने घोषणा गरेका थिए । आफू कठिन समयबाट गुज्रिरहेकाले खेलमा सहभागी हुन नसक्ने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण