राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई पाँच प्रतिशत छुट दिने
मङ्गलबार, ३० असोज २०८०, १८ : १४
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई पाँच प्रतिशत छुट दिने भएको छ । बैंकले चाडपर्वको अवसरमा २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानीमा पाँच प्रतिशत छुट दिने भएको हो ।
बैंकले भनेको छ,'नेपालीहरुको महान् चाड विजया दशमी, शुभ दीपावली, न्यु दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्ष्यमा मिति २०८० कार्तिक मसान्त सम्म व्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५५ छुट दिइने छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण