करणले लिए यूएईको पाँचौँ विकेट
बुधबार, ०१ कात्तिक २०८०, १४ : ३१
काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पाँचौँ विकेट लिएको छ । पाँचौँ विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।
उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान अली नासिरलाई ३२ रनको व्यक्तिगत स्कोरमा आउट गराए । उनले नासिरलाई कप्तान रोहितद्वारा क्याच गराएका थिए ।
नासिरले ३० बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । यूएईले १७ ओभरमा एक सय १६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण